स्थानीय स्वायत्त शासन ऐन द्दण्छछ को दफा ज्ञडढ को उपदफा ज्ञ(५) द्द बमोजिम जिल्लाको वातावर०ा संरक्ष०ा गर्ने शिलशिलामा जिल्ला भित्रका निजी जग्गा विकास गरी खेतियोग्य वनाउने, खेतियोग्य जग्गा खनी मा५ापोखरी बनाउने,जग्गा विकास गरी आवास क्षेत्र वनाउने, मा६ो उत्खनन् गरी विक्रि गर्ने वा अन्य व्यवसायिक प्रयोजनका लागी भू उपयोग प४ति (ीबलमगकभ एबततभचल) परिवर्तन गर्न गराउनका लागी भारी यान्त्रीक उपकर०ा प्रयोग सम्बन्धमा अनुमति सम्बन्धी मापद०८ द्दण्ठज्ञको द्दघऔ. जिल्ला परिषद वै७क बा६ स्विकृत गरी लागु गरिएको ५ ।
उदेश्यः हाल जिल्लाका बिभिन्न स्थानमा व्यवसायिक रुपमा जथाभावि भारी यान्त्रीक उपकर०ाको प्रयोग गरी मा६ो ९ुड्डा निकाली भू उपयोग प४ति (ीबलमगकभ एबततभचल) परिवर्तन गर्ने प्रबृति ब९्दै गएकोले यस कार्यबा६ पर्यावर०ामा प्रतिकुल प्रभाव पर्ने, खेतियोग्य उर्वर भूमि समाप्त हुने,प्राकृतिक स्वरुप विनाश हुने जस्ता परि०ाामहरु देखा परेकाले उपरोक्त नकारात्मक प्रभावहरु न्युनिकर०ा गर्न जग्गा विकासका लागी भारी यान्त्रीक उपकर०ा प्रयोग सम्बन्धी मापद०८ लागु गर्ने ।
स्वीकृती सम्बन्धी मापद०८
(क) निजी प्रयोजनका लागी भारी यान्त्रीक उपकर०ा ( लो८र,८ोजर, एक्जाभे६र) प्रयोग गर्नका लागी पूर्व स्वीकृती लिनुपर्ने ५ तर हाते औजार मात्र प्रयोग गरेर निजी जग्गा विकास गर्नका लागी भने स्वीकृत लिई रहनु पर्ने ५ैन ।
(ख) निजी जग्गा विकास गरी खेतियोग्य बनाउने, खेतियोग्य जग्गा खानी मा५ा पोखरी बनाउने, जग्गा विकास गरि आवास क्षेत्रमा परि०ात गर्ने, मा६ो उत्खनन् गरी विक्री गर्ने वा अन्य कुनै प्रकारबा६ भू उपयोग प४ती परिवर्तन गर्नका लागी भारी यान्त्रीक उपकर०ा प्रयोग गर्दा लिनु पर्ने स्वीकृति सम्बन्धी प्रक्रिया देहाए बमोजिम हुने ५ ।
ज्ञ. निवेदकले निवेदन दस्तुर वापतको रु. ज्ञण् को नगदी रसिद वा ६िक६ ६ांसी तोकिएको ९ांचामा निवेदन दिनुपर्ने ५ । जग्गा धनी आफै उपस्थित हुन नसक्ने भएमा वारेसबा६ समेत निवेदन गर्न सकिने५ । निवेदन साथ निम्न कागजाग संलग्न हुन ुपर्ने५ ।
(क) निवेदक आफु जग्गा धनी भएको वा सो जग्गाको स्वामित्व आफुमा भएको प्रमा०ा खुल्ने कागजातको प्रतिलिपी
(ख) परियोजना स्थलको जग्गाको नापि नक्सा ( द्यगिभ एचष्लत )
(ग) सम्बन्धित गा.वि.स. वा नगरपालिकाको सिफारिस
(३) सधियारको सहमति गा.वि.स.को प्रतिनिधीको रोहवरमा गरिएको सर्जमिन मुचुल्का
द्द. निवेदन साथ प्रस्तावित योजना वा क्रियाकलापका सम्बन्धमा निम्न विवर०ा खुलेको बिस्तृत विवर०ा सहितको प्रस्ताव पेश गर्नु पर्ने ५ ।
(क) योजना वा कार्यक्रमको उदेश्य
(ख) क्रियाकलाप सम्बनधी विवर०ा तथा प्रभावित क्षेत्रफल
(ग) योजना वा कार्यक्रमका लगानीकर्ता तथा संलग्न व्यक्तिहरुको विवर०ा
(३) आवश्यक जनशक्ति तथा भौतिक साधन श्रोतको आपुर्ति स्थल
(८.) योजना संचालन गर्दा प्रयोग गरिने यान्त्रिक उपकर०ाहरुको विवर०ा
(च) कूल लगानी तथा लागनीका श्रोतहरु
(५) शूरु गर्ने तथा सम्पन्न हुने अवधि
(ज) परियोजना संचालन गर्दा निस्केको मा६ो वा अन्य पदार्थ अन्यत्र ओसार पसार गरी लैजाने भए सो को परिमा०ा, ९ुवानी गरी लैजाने साधनको विवर०ा र स्थान
(झ) प्रस्तावकको नाम, थर, ७ेगाना र दस्तखत
(ञ) अन्य आवश्यक कुरा भए
घ. बुदा न.ं द्द अनुसार पेश भएको प्रस्ताव जि.वि.स.ले अध्ययन गरि वातावर०ा संरक्ष०ा नियमावलि द्दण्छद्ध को नियम घ बमोजिम प्रारम्भीक वातावर०ाीय परिक्ष०ा (क्ष्भ्भ्) वा वातावर०ाीय प्रभाव मूल्याकंन (भ्क्ष्ब्) गर्नु पर्ने देखेमा सो बमोजिम गर्न आदेश दिने ५ । सो गर्न नपर्ने भएमा प्राविधिक अध्ययन गरी वा गर्न लगाई उपयुक्त ७हरिएमा आवश्यक शर्तहरु तोकी पेश भएको प्रस्ताव आशिंक वा पुर्०ा रुपमा कार्यान्वयन गर्न गराउन स्वीकृत दिन सक्ने ५ ।
द्ध. उपरोक्त बमोजिम स्वीकृति दिएकोमा जग्गा विकास गर्दा निस्कने मा६ो लगाएतका पदार्थहरु अन्यत्र ९ुवानी वा ओसार पसार समेत गर्ने गरी प्रस्तावमा उल्लेख भएको रहे५ भने सो को प्राविधिक नाप जांच सहित परिमा०ा एकिन गरी त्यस्ता पदार्थहरुको जिल्ला विकास समितिले तोकेको दर रे६मा विक्रि शुल्क तिर्नु पर्ने ५ । उक्त विक्रि शुल्क अग्रिम रुपमा जिल्ला विकास समितिमा एकमुष्७ दाखिला गर्नु पर्ने ५ । तर खेतियोग्य जमिन बा६ मा६ो झिकी व्यवसायिक रुपमा बिक्रि गर्ने कार्यलाई अनुमति प्रदान गरिने ५ैन ।
छ. पेश भएको प्रस्ताव स्वीकृत भए पश्चात अनुमति लिनका लागी रु. छण्ण्।ण्ण्अनुमति दस्तुर लाग्ने ५ ।
ट. उपरोक्त वमोजिम स्वीकृती नलिई कार्य गरेको वा स्वीकृती लिएता पनि तोकिएको शर्तहरु उल्ल३ंन गरेको पाईएमा जिल्ला विकास समितिले त्यस्तो कार्य तुरुन्त बन्द गर्न लगाई जिल्ला अनुगमन तथा समन्वय समितिको मिति द्दण्ठज्ञ।ठ।द्दघ सिफारिस अनुसार जिल्ला विकास समितिको मिति द्दण्ठज्ञ।ड।ढको निर्०ाय वमोजिमको जरिवाना असुल उपर गर्न सक्ने५ ।
ठ. प्रस्तावकको स्वीकृती शर्त,परिमा०ा,कार्य अवधि र प्रयोग गरिने उपकर०ाहरुका सम्बन्धमा उल्लेखित द्द बमोजिमको प्रस्ताव प्राप्त भए प५ि ख६िएका प्राविधिक ६ोलीले गरेको स्थलगत अध्ययन प्रतिवेदनमा उल्लेख भए बमोजिम हुने ५ ।
ड. उल्लेखित ठ बमोजिम ख६िने प्राविधिक ६ोलीले चौकिल्लाका संधियारहरुको मन्जुरी भए नभएको, प्रस्तावमा उल्लेखीत कुराहरुको सत्यता र सो प्रस्तावमा स्वीकृती दिदा वातावर०ामा पर्न सक्ने असर तथा प्रभाव र त्यस्ता असर तथा प्रभावहरु न्यूूनिकर०ा गर्न शर्तहरु समेत पहिचान गरी निष्कर्ष सहित सिफारिस गर्ने ५ ।
ढ. एक प६क स्वीकृत लिई सकेको कार्य कुनै कार०ा बा६ नगर्ने भएमा व्यहोरा खोली निवेदन दिनुपर्ने ५ । सो बमोजिम उचित ७हरेमा पुर्व दिईएको स्वीकृती आदेश खारेज गर्न वा संशोधन गर्ने अधिकार जि.वि.स.को हुने५ ।